बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

ब्रिटनीको अनुरोध अदालतबाट अस्वीकार

गायिका ब्रिटनी स्पेयर्सको संरक्षकमा उनका बुबा जेमी स्पेयर्स नै रहने भएका छन् । बुबालाई आफ्नो संरक्षणकर्ताको रुपमा हटाउन माग गर्दै ब्रिटनीले गरेको आग्रह लसएन्जल्स उच्च अदालतले खारेज गरेको छ...