आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

न्याय सेवाभित्रै अन्यायमा परेकाहरुको बकपत्र

नेपालका प्रथम प्रधानन्यायाधीश हरिप्रसाद प्रधानले वि.सं. २००८ सालतिर न्यायपालिकाको महत्व र भूमिका दर्साउन ‘सरकार भनेको चिल हो भने जनता भनेका कुखुराका चल्ला हुन् । चीलले सधैं चल्लालाई आक्रमण गर्न खोज्छ...