सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय
मतगणना अपडेट

बझाङमा एमालेको अग्रता कायमै

आइतबार, १६ वैशाख २०८१, २१ : ३५
आइतबार, १६ वैशाख २०८१

बझाङ । बझाङ क्षेत्र १ अन्तरगत प्रदेशसभा १ मा भएको उपनिर्वाचनको मतगणना जारी रहेको छ । मतगणनामा नेकपा एमालेका उम्मेदवारको अग्रता कायमै छ ।

एमाले उम्मेदवार दमनबहादुर भण्डारीले ३४९७ मतसहित अग्रता लिइरहेका छन् । उनलाई नेपाली कांग्रेसका अभिषेक बहादुर सिंहले २ हजार ८२० मत ल्याउँदै पछ्याइरहेका छन् ।

तेस्रो स्थानमा नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाले १ हजार ८८१ मत ल्याएका छन् । नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले १ हजार ५० मत ल्याएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप