बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा चोरेका गाडी र मोटरसाइकल बेच्न काठमाडौंमा सैनिक कर्मचारीको सहयोग !

भारतमा चोरी गरेर भन्सार छल्दै काठमाडौं आइपुग्ने गाडी र मोटरसाइकल बेच्न सैनिक कर्मचारी नै संलग्न रहेको थाहा भएको छ । महानगरीय अपराध महाशाखाले चोरीका गाडीको नक्कली ब्लुवुक र नम्बर प्लेट...