बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिकाबाट हिजो हराएका तीन किशोरीहरू नवलपरासीको बर्दघाटमा फेला परेका छन् । ठाकुर बाबा नगरपालिका वार्ड नम्बर ९ बेतहिनी गाउँकी सावित्री बराइली, यमुना परियार र अनिता पुन मगर आज भेटिएको...