शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

अपडेट : बर्दियाबाट हराएका  किशोरी बर्दघाटमा फेला

शनिबार, ३० साउन २०७८, १६ : ३२
शनिबार, ३० साउन २०७८

बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिकाबाट हिजो  हराएका तीन किशोरीहरू नवलपरासीको बर्दघाटमा फेला परेका छन् । ठाकुर बाबा नगरपालिका वार्ड नम्बर ९ बेतहिनी गाउँकी सावित्री बराइली, यमुना परियार र अनिता पुन मगर  आज  भेटिएको बर्दियाका प्रहरी   प्रमुख एसपी ईश्वर कार्कीले रातोपाटीलाई बताए ।

उनीहरू काठमाडौँ जाँदै गरेको अवस्था  भेटिएका छन् । हिजो बिहानबाट सम्पर्क नभएको भन्दै सावित्रीका दाजु पूर्ण बहादुर बराइलीले प्रहरीलाई खोजी गर्नको  निवेदन  दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप