सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

‘उपेन्द्र, महन्थ र राजेन्द्र महतो मधेस आन्दोलनका घुसपैठिया हुन्’

नेपाल सद्भावना परिषद्का संस्थापक भाग्यनाथ गुप्ता अझै मधेसका लागि लडिरहेका छन् । सद्भावना परिषद्का संस्थापकमध्येका नेता सायदै सक्रिय राजनीतिमा बाँकी छन् । त्यतिमात्र होइन, सामाजिक संस्थाको रुपमा गठन...