सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

नवलपुरमा निर्माणाधीन सब–स्टेसन अन्तिम चरणमा

जिल्लामा केन्द्रीय विद्युत् प्रसारण लाइन विस्तार गर्न सब–स्टेसन निर्माण अन्तिम चरणमा पुगेकोे छ । लालबन्दी नगरपालिका–१ को नवलपुरमा १३२/३३ केभिए प्रसारण लाइनका लागि सबस्टेशनको निर्माण  जारी छ  । जिल्लामा...