शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

उज्यालो लुम्बिनी प्रदेश निर्माणको अभियानमा प्रदेश सरकार : मन्त्री राना

लुम्बिनी प्रदेशका ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वीरबहादुर रानाले उज्यालो लुम्बिनी प्रदेश निर्माणको अभियान सुरु गर्ने बताएका छन् । प्रदेश सरकारको कान्छो मन्त्रालय मानिने ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले प्रदेशकै...