सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

पूर्वराज्यमन्त्री यादवले दिए एमालेबाट राजीनामा

रुपन्देहीका एक एमाले नेताले पार्टीबाट राजीनामा दिएको घोषणा गरेका छन् ।   पूर्व कृषि राज्यमन्त्री समेत रहेका एमाले नेता ओमप्रकाश यादव (गुल्जारी)ले शनिबार पार्टीको सम्पूर्ण पदबाट राजीनामा दिएको घोषणा गरेका...