बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

ड्रग्स मामिलामा बम्बे हाईकोर्टको फैसला : आर्यन खानविरुद्ध प्रमाण पुगेन

शाहरुख खानका छोरा आर्यन खान संलग्न क्रुज ड्रग्स मामिलामा बम्बे हाईकोर्टले शनिबार बिस्तृत फैसलाको कपी जारी गरेको छ । ‘प्रथम दृष्टया आरोपीहरुविरुद्ध त्यस्तो कुनै प्रमाण मिलेन, जसले यो विषय साबित...