आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

आरती स्ट्रिप्सका प्रशासन प्रमुखमाथि कुटपिट, २ जना प्रहरीको नियन्त्रणमा

विराटनगर । बहुराष्ट्रिय कम्पनी आरती स्ट्रिप्सका प्रशासन प्रमुख दिवस नेपालमाथि कुटपिट भएको छ । मोरङको बुढीगंगास्थित भारतीय भूषण ग्रुपद्वारा सञ्चालित स्ट्रिप्सका सञ्चालक सञ्जय सिंघलसहित भारतीय मजदूरले उनीमाथि बुधबार कुटपिट गरेका...