शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादीको जम्बो केन्द्रीय कमिटीमा एमालेका नेताको नाम समेटियो

काठमाडौँ । नेकपा माओवादी केन्द्रको जम्बो केन्द्रीय समितिमा नेकपा एमालेका नेता यमबहादुर परियारको नाम समेटिएको छ । गत भदौमा माओवादी केन्द्रबाट परियार एमाले प्रवेश गरेका थिए ।  माओवादी केन्द्रको...