काठमाडौँ । आज माघ शुक्लपञ्चमी अर्थात श्रीपञ्चमी । हिन्दु धर्मावलम्बीहरूले, यस दिन विद्याकी देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइरहेका छन् । सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु...