मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सम्मानित काम गरी सबैको मन जित्न सकिनेछ । व्यापार, उद्योग तथा शेयर बजारमा लगानी गरी आम्दानी गर्न सकिनेछ । नयाँ काम पाउने तथा गरिरहेको काममा बढुवा हुने योग रहेको...