काठमाडौँ । बिहीबार कास्की घर भएका एलेन गुरुङको परिवार त्रिभुवन विमानस्थलबाट अपहरणमा परे । भद्रपुरबाट काठमाडौँ आएका एलेनको ८ महिनाको छोरा र श्रीमतीलाई ४ जनाको समूहले अपहरण गरेका हुन् । ...