कुवेत । अमेरिका र इरानबिचको युद्धविराम थप दबाबमा परेको बेला इरानले कुवेत र बहराइनस्थित अमेरिकी पूर्वाधारलाई लक्षित गर्दै नयाँ क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको छ। ती आक्रमणमध्ये कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा...