मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

नगरपालिकाको कार्यालय सार्ने विषयमा भएको झडपमा घाइते एकको मृत्यु

जनकपुर । हंसपुर नगरपालिकाको कार्यालय सार्ने विषयमा भएको झडपको क्रममा घाइते भएका मध्ये  एक जनाको मृत्यु भएको छ । झडपमा गम्भीर घाइते भएका ५५ वर्षीय तपेश्वर मण्डलको बुधबार राति...