शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

प्रचण्डले भने– चुनाव माओवादीका लागि ‘लाइफ एण्ड डेथ’ भएर आउँदैछ

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आगामी चुनाव पार्टीका लागि ‘लाइफ एण्ड डेथ’ (जीवन मरण) को सवाल भएको बताएका छन् । आउने निर्वाचनमा माओवादीलाई परास्त गर्ने र कतिपय साम्राज्यवादी देशमा जस्तै नेपालमा...