बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

अन्योलमा अल्मुताइरीको भविष्य

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले गत साउन २५ गते अखिल नेपाल फुटबल  संघ (एन्फा)लाई लिखित जवाफ पठाए । अल्मुताइरीको उक्त जवाफमा के थियो, एन्फाले खुलाएको छैन ।  ...