शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

खोटाङमा राष्ट्रिय भूमि आयोगको कार्यालय स्थापना

खोटाङमा राष्ट्रिय भूमि आयोग जिल्ला समितिको कार्यालय स्थापना गरिएको छ । गत १७ चैतको मन्त्रिपरिषदको बैठकले राष्ट्रिय भूमि आयोग जिल्ला समिति अध्यक्षमा सुरेश राईलाई नियुक्त गरेपछि बुधबार  कार्यालय स्थापना गरिएको...