बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

शेखरको दौडधुपले नयाँ सत्ता समीकरण कति सम्भव ?

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको खुमलटारदेखि भंगालसम्मको दौडधुपले नयाँ सत्ता समीकरण बनाउने कसरत भइरहेको राजनीति वृत्तमा चर्चा छ । साउन १ गते पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दलका...