काठमाडौँ । प्रहरीले ललितपुरबाट एटिएम मेसिन तोडफोड गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको बागमती गाउँपालिका–३ घर भएर सुनाकोठी बस्ने १९ वर्षीय सरोज पाख्रिन र सिन्धुपाल्चोक...