राष्ट्र बैंकले एटिएमबाट पैसा झिक्ने सीमा घटायो
बिहीबार, १९ भदौ २०७६, १९ : ३१
काठमाडौं– नेपाल राष्ट्र बैंकले एटिएमबाट पैसा झिक्ने सीमा घटाएको छ । आज एक सर्कुलर जारी गर्दै राष्ट्र बैंकले विद्युतिय माध्यामबाट गरिने कारोबार सीमा सम्बन्धी निर्देशनका केही बुँदालाई संशोधन गरी सीमा निर्धारण गरेको हो । सर्कुलरमा अब एटीएमबाट एक दिनमा ६० हजार रुपैयाँ र एक पटकमा २० हजार रुपैयाँमात्रै निकाल्न सकिने उल्लेख गरिएको छ । यसअघि एक दिनमा १ लाख रुपैयाँ र एक पटकमा २५ हजार रुपैयाँसम्म निकाल्न सकिन्थ्यो ।
यस्तो छ सर्कुलर

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण