शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

किन जरुरी छ पिसाब परीक्षण ?

पिसाब जाँच एक सर्वसुलभ परीक्षण हो । कुनै ठूलो खर्चविना गर्न सकिने यो परीक्षणको महत्त्व आम सर्वसाधारण र स्वास्थ्यकर्मीमा हुन अत्यन्त जरुरी छ । मानव शरीरमा मूत्र प्रणालीबाट निस्किने पिसाबको...