बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

स्कुलको ‘फस्ट गर्ल’ देखि ललितपुरको उपमेयरसम्म

मञ्जली शाक्य बज्राचार्य ललितपुर महानगरपालिकाकी नवनिर्वाचित उपमेयर हुन् । एमालेबाट उम्मेदवारी दिएर उनी उपमेयर बनेकी हुन् । ललितपुर महानगरको समृद्धि, मौलिकताको संरक्षण, यहाँका बासिन्दाको खुसीबाहेक उनको अन्य कुनै लक्ष्य छैन...