मङ्गलबार, १२ साउन २०८३
ताजा लोकप्रिय

रुसी बेटिङ कम्पनीसँगको सम्बन्धका कारण पिर्लो इटालीको मुख्य प्रशिक्षकको दौडबाट बाहिरिए

रोम । रुसी बेटिङ कम्पनीसँगको सम्बन्धका कारण विवादमा तानिएपछि पूर्वफुटबलर आन्द्रे पिर्लो इटालीको राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकको दौडबाट बाहिरिएका छन्।  इटालीको फुटबल महासङ्घ (एफआइजीसी) ले औपचारिक पुष्टि नगरे पनि उनको नियुक्ति...