शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रपतिको हातबाट टीका लगाउन शीतलनिवासमा सर्वसाधारणको घुइँचो, तस्बिरहरू

राष्ट्रपति विद्यादेवी भण्डारीले विजया दशमीको दिन विशिष्ट व्यक्तिका साथै आम सर्वसाधारणलाई टीका लगाइदिएकी छिन् । राष्ट्रपति भण्डारीले आज दिउँसो २ बजेदेखि ३ बजेसम्म विशिष्ट र ३ बजेपछि आम सर्वसाधारणलाई टीका...