आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

मुख्यमन्त्री यादवले पाए तेस्रो पटक विश्वासको मत

वीरगन्ज । मधेस प्रदेश सभाबाट मुख्यमन्त्री सरोजकुमार यादवको सरकारले विश्वासको मत प्राप्त गरेको छ । मुख्यमन्त्री यादवले सदनमा पेश गरेको विश्वासको मतको प्रस्तावमा प्रदेश सभाबाट यादवलाई ६९ जना प्रदेश सांसदले विश्वासको...