शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

खेलका क्रममा मृत्यु भएका थापालाई मानार्थ स्वर्ण, आर्मी र गण्डकीलाई ३–३ स्वर्ण

प्याराग्लाइडिङमा खेलाडी दुर्घटनामा मृत्यु हुँदा अभ्यास खेललाई आधार मानेर पदक वितरण गरिएको छ ।  यसै खेलका क्रममा मृत्यु भएका खेलाडी निसिम थापालाई भने मानार्थ स्वर्ण पदक वितरण गरिएको हो । ...