शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

सुर्खेतका बाढी पीडितद्वारा कर्णाली राजमार्ग अवरुद्ध

सुर्खेतका बाढी पीडितले कर्णाली राजमार्ग अवरुद्ध गरेका छन् । बराहताल गाउँपालिका–२ गिरीघाटमा रहेका बाढी पीडितले पुनःस्थापनाको माग गर्दै सडक अवरुद्ध गरेका हुन् । ०७१ सालमा बाढी पहिरोबाट विस्थापित भएकाहरु गिरीघाटमा...