बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पूर्वराजा र काँग्रेस महामन्त्रीको थाइल्याण्ड भ्रमण : संयोग कि योजनाबद्ध ?

काठमाडौं–नेपाली काँग्रेसभित्र महामन्त्री डा शशांक कोइरालासहित केही नेताहरुले नेपाललाई हिन्दुराष्ट्र बनाइनुपर्ने लबिङ गर्दै आएको विषय नौलो होइन ।  पार्टीको जिम्मेवार पदमा रहेपनि डा कोइरालाले सार्वजनिक रुपमै नेपाललाई हिन्दुराष्ट्र बनाइनुपर्ने...