काठमाडौँ । थारू आयोगकी सदस्य शान्ति मोदी एक महिनादेखि सम्पर्कविहीन भएकी छन् । उनले असार १३ गते आफ्नो चालकलाई पत्र पठाएर एक साताका लागि बिदा बसेको जानकारी गराएकी थिइन् ।...