आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

एएफसी यू–१६ खेलाडीको घोषणा, को–को परे टोलीमा ?

काठमाडौं – सन् २०२० मा आयोजना हुने एएफसी यू–१६ च्याम्पियनसिपको छनोट प्रतियोगिताका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली टोलीको घोषणा गरेको छ । नेपाली टोलीका प्रशिक्षक सुनिल श्रेष्ठले...