काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक आज बस्ने भएको छ । बैठक बिहान ११ बजे पार्टी कार्यालयमा बस्ने पार्टी संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले जानकारी दिए । ...