काठमाडौँ । प्रा.डा. युवराज संग्रौलाले झापा क्षेत्र नं. २ बाट स्वतन्त्र उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । मंगलबार दिउँसो १२ः३० बजे समय पाए अनुसार अर्जुनधारा नगरपालिकास्थित निर्वाचन आयोग कार्यालय पुगी उनले...