आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

टीकापुरमा सात वर्षे बालकको मृत्यु प्रहरीको गोलीबाट भएको हो : पूर्वन्यायधीश गिरिशचन्द्र लाल

धनगढी । पूर्वन्यायधीश गिरिशचन्द्र लालले टीकापुर घटनामा मारिएका भनिएका सात वर्षे बालक टेकबहादुर साउँदको मृत्यु आन्दोलनकारीबाट नभइ प्रहरीको गोलीबाट भएको बताएका छन् । मधेस र थरुहट आन्दोलनमा भएका घटनाको छानबिन...