याङ्गोन । म्यानमारको सैन्य नेतृत्वले ४ हजारभन्दा बढी कैदीहरूलाई आममाफी वा सजाय कटौती गरेको छ । सरकारी सञ्चार माध्यम एमआरटभीका अनुसार यो निर्णयमा कुल ४ हजार ३३५ कैदीहरू समेटिएका छन्...