शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भारतलाई हराउँदै नेपाल महिला यु–२० च्याम्पियनसिपको फाइनलमा

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला यु–२० च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले भारतलाई ३–१ ले पराजित गरेको छ ।भारतलाई पराजित गरेसँगै नेपाल साफ यू–२० महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको...