सुदूरपश्चिम प्रदेश सभाको बैठक ११ गते बस्ने
बिहीबार, ०१ जेठ २०८२, ०९ : ४३

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश सभाको बैठक आउँदो जेठ ११ गते बोलाउने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त मितिमा सभा आह्वान गर्ने निर्णय लिएको हो।
मुख्यमन्त्री कमलबहादुर शाहले बैठकको जानकारी दिँदै जेठ ११ गतेका लागि प्रदेश सभा आह्वान गरिएको जानकारी दिए। उनले भने, मन्त्रिपरिषद्को निर्णयअनुसार आगामी बैठक जेठ ११ गते बस्नेछ।
नयाँ अधिवेशनमा बजेट सत्रका लागि तयारी तथा नीति कार्यक्रम प्रस्तुत हुने अपेक्षा गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपत्यका खानेपानी लिमिटेड कार्यकारी निर्देशकको राजीनामा माग गर्दै आन्दोलन
-
पुटिनलाई नेपाल भ्रमणको निम्तो सुनाइदिन प्रधानमन्त्रीको आग्रह
-
मेरिटोक्रेसीका आधारमा क्षमतावान व्यक्ति गभर्नर नियुक्त हुन्छ : प्रधानमन्त्री
-
सप्तरीस्थित ठकन झाको ‘त्रिशक्ति मन्दिर’
-
कांग्रेसले बोलायो संसदीय दलको बैठक
-
आगामी बजेटमा कसरी हुँदैछन् करका दर संशोधन ?