काठमाडौँ । अनेरास्ववियु (क्रान्तिकारी)का पूर्वउपाध्यक्ष केशव रावलले पैदल यात्रा सुरु गरेका छन् । सहिद, बेपत्ताको सपना, घाइते अपाङ्गहरूको भावना र रुकुमेली जनताको सन्देश बोकेर आफूले रुकुम पूर्वबाट काठमाडौँसम्मको पैदल यात्रा तय...