बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

चर्को शुल्क असुल्ने फर्मलाई प्रशासन प्रवेशमा रोक

सुनसरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले लेखापढीका नाममा सर्वसाधारण ठग्ने क्रमलाई नियन्त्रण गर्न अत्यावश्यक कामबाहेक कार्यालय प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । सेवा सहजीकरणका नाममा विभिन्न फर्म आबद्ध...