आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

दुई वर्षपछि नाफामा आयो एलपीजीको बिक्री मूल्य

काठमाडौँ । नेपाल आयल निगमले घाटा खान थालेको करिब २ वर्षपछि एलपी ग्यासको मूल्य नाफामा आएको छ । इण्डियन आयल कर्पोरेशनले जुलाई १ मा पठाएको नयाँ मूल्यसूचीअनुसार झण्डै २ वर्षपछि...