सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

सुपर मादी हाइड्रोपावरको नेप्सेमा सेयर कारोबार सुरु

काठमाडौँ । सुपर मादी हाइड्रोपावरको नेप्सेमा सेयर कारोबार आजदेखि सुरु भएको छ । ‘एसएमएचएल’ संकेतमा यसको सेयर कारोबार खुला भएको छ । कम्पनीको पहिलो कारोबार प्रतिकित्ता २९९ रुपैयाँमा भएको...