मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

डाइटिङ गर्दा असाध्यै झरिरहेको त छैन कपाल ? कतै यस्तो गल्ती त गरिरहनुभएको छैन ?

तौल घटाउने समयमा थुप्रै समस्याको सामना गर्नुपर्ने हुनसक्छ । तौल घटाउनुका केही फाइदा त होलान् तर यसका आफ्नै बेफाइदा पनि छन् । तीमध्ये एक हो कपाल झर्ने समस्या ।  ...