पटना । जमिनको साटो जागिर दिने प्रकरणमा सिबिआईको टोली सोमबार बिहानै लालुप्रसाद यादवकी पत्नी तथा पूर्व मुख्यमन्त्री राबडी देवीको पटनास्थित निवासमा पुगेर उनीसँग करिब ४ घण्टा सोधपुछ गरेको छ ।...