आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

जिपको ठक्करबाट वडाअध्यक्ष थापा घाइते

बुटवल– बुधवार दिउँसो  गुल्मीमा जिपको ठक्करबाट एकजना  वडाअध्यक्ष घाइते भएका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर–२ का वडाअध्यक्ष उदयबहादुर थापा बा १८ च १०४४ नम्बरको जिपले ठक्कर दिएर घाइते...