शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

दिगो विकासको लक्ष्य प्राप्तिका लागि असमानताको अन्त्य हुनुपर्छ: अर्थमन्त्री खतिवडा

काठमाडौं- अर्थमन्त्री युवराज खतिवडाले दिगो विकासको लक्ष्य प्राप्तिका लागि सबैभन्दा पहिले असमानताको अन्त्य गर्नुपर्ने बताएका छन् । संघीय संसद राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिले दिगो विकास लक्ष्यहरु कार्यान्वयन...