शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

राष्ट्रपतिबाट सपथ लिएपछि डा खतिवडाले फेरि अर्थ मन्त्रालयको पदभार सम्हाले

काठमाडौं । पुन: अर्थमन्त्रीमा नियुक्त भएका डा. युवराज खतिवडाले पदभार सम्हालेका छन् ।  बुधबार राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको सपथ लिएलगत्तै डा खतिवडाले सिंहदरबारमा...