सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

सभामुख घिमिरेले क्षमायाचना गर्नुपर्ने माग

काठमाडौँ । सभामुख देवराज घिमिरेले ‘पत्रकारहरु बिक्रीमा रहेको‘ भनी दिएको अभिव्यक्तिप्रति क्षमायाचना गर्न अनलाइन पत्रकार संघले माग गरेको छ । राज्यको नीति निर्माण गर्ने निकायको प्रमुख पदमा बसेका सभामुखबाट सार्वजनिक रुपमै यस्ता...